दफा ४५
लिखतको गोपनीयता
(१) आयोगको परीक्षास“ग सम्बन्धित लिखत र कागजात गोप्य रहनेछन्।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले तोके बमोजिमका परीक्षा सम्बन्धी कागजात वा विवरण सम्बन्धित व्यक्तिलाई दिन वा सार्वजनिक गर्न सकिनेछ ।